सुन्दरीका सामु फतक्कै गलेका ती श्रीमान
janaaastha.com

श्रीदेवीलाई भारतीय चलचित्र इतिहासमा प्रथम ‘महिला सुपरस्टार’ मानिन्छ । उत्कृष्ट अभिनय गरेबापत ५ पटक फिल्मफेयर अवार्ड जितेकी उनी सन् १९८० र १९९० को दशकमा सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेत्री हुन् । ४ वर्षको उमेरदेखि नै अभिनय थालेकी उनले यो दशकमा नायकले भन्दा बढी पारिश्रमिक लिने गर्थिन् । भारतको सबैभन्दा उच्च सम्मान मानिएको पद्मश्री पुरस्कारसमेत प्राप्त गरेकी उनले तमिल, मलयालम, तेलगु, कन्नड र हिन्दी भाषाका ३ सयभन्दा बढी चलचित्रमा अभिनय गरेकी छन् ।
Read full story at source (janaaastha.com)