मागअनुसारको ग्यास आपूर्ति भइरहेको आयल निगमको दाबी
nepalsamaya.com · Tue Aug 04 13:18:24 GMT 2026

काठमाडौं। नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको अभाव भएको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै मागअनुसार नियमित रूपमा ग्यास आपूर्ति भइरहेको स्पष्ट पारेको छ।
निगमले २०८३ असार ३१ गतेको निर्णयअनुसार १४.२ किलोग्राम क्षमताको ग्यास सिलिन्डर बिक्री वितरणको व्यवस्था मिलाइसकेको जनाएको छ।
Read full story at source (nepalsamaya.com)