नेपालसँगको मैत्रीपूर्ण सम्बन्ध अझ सुदृढ हुँदै जाने युरोपेली संघको विश्वास
onlinekhabar.com · Tue Aug 04 13:10:42 GMT 2026

१९ साउन, काठमाडौं । नेपालका लागि युरोपेली संघकी महामहिम राजदूत भेरोनिक लोरेन्जोले नेपालसँगको मैत्रीपूर्ण सम्बन्ध अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गरेका छन् ।
सभामुख डोलप्रसाद (डीपी) अर्यालसँगको भेटमा लोरेन्जोले यस्तो बताएका हुन् ।
Read full story at source (onlinekhabar.com)