काठमाडौंको फोहोरबाट बिजुली निकाल्ने प्रक्रिया सुरू गरिँदै
setopati.com · Tue Aug 04 13:17:38 GMT 2026

काठमाडौं महानगरपालिकाको टेकुस्थित 'वेस्ट टु इनर्जी' (फोहोरबाट ऊर्जा उत्पादन) परियोजना पुनः सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढेको छ।
लामो समयदेखि बन्द रहेको उक्त परियोजनालाई नमूना कार्यक्रमका रूपमा पुनर्स्थापना गरी सञ्चालन गर्ने उद्देश्यसहित काठमाडौं महानगरपालिका र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।
Read full story at source (setopati.com)