प्रदीप अधिकारीलाई धरौटीमा छाड्न आदेश, थुनामुक्त भने नहुने
annapurnapost.com · Tue Aug 04 13:13:38 GMT 2026

काठमाडौं : विशेष अदालतले नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक प्रदीप अधिकारीलाई धरौटीमा छाड्न आदेश दिएको छ।
विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य, सदस्यहरू हेमन्त रावल र विदुर कोइरालाको इजलासले पोखरा विमानस्थल निर्माणमा ठेकेदार कम्पनीलाई राजस्व छुट दिएर भ्रष्टाचार गरेको मुद्दामा धरौटीमा छाड्न आदेश दिएको हो।
Read full story at source (annapurnapost.com)