हवाई इन्धन महँगिएसँगै बढ्यो आन्तरिक उडानको भाडा, कुन रुटमा कति थप ?
kendrabindu.com · Tue Aug 04 13:22:38 GMT 2026

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै आन्तरिक हवाई उडानको भाडा पनि वृद्धि भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले इन्धन शुल्क (फ्युल सरचार्ज) समायोजन गर्दै नयाँ भाडादर लागू गरेको हो।
आयल निगमले साउन १७ गतेदेखि लागू हुने गरी हवाई इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँले बढाएपछि आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २९० रुपैयाँ पुगेको छ। सोहीअनुसार प्राधिकरणले वायुसेवा कम्पनीलाई नयाँ फ्युल सरचार्ज लागू गर्न निर्देशन दिएको हो।
Read full story at source (kendrabindu.com)