स्पेनी अदालतको फैसलाले आप्रवासन सङ्कट बढाएको मोरक्कोको दाबी
ratopati.com · Tue Aug 04 13:26:22 GMT 2026

काठमाडाैँ। समुद्री मार्गबाट स्पेन प्रवेश गर्ने आप्रवासीलाई तत्काल फिर्ता नगर्न स्पेनको सर्वोच्च अदालतले गरेको फैसलाले समस्या निम्त्याउने चेतावनी आफूले पहिले नै दिएको मोरक्कोले जनाएको छ।
मोरक्कोका एक वरिष्ठ अधिकारीका अनुसार स्पेनी अदालतको उक्त फैसलापछि गत साता कम्तीमा ५० हजार मानिस (अधिकांश मोरक्कोका नागरिक) फनिडेक सहरबाट पैदल वा पौडी खेलेर स्पेनको स्वायत्त क्षेत्र सेउटामा प्रवेश गरेका थिए।
Read full story at source (ratopati.com)