हवाइ इन्धनको मूल्यवृद्धिसँगै आन्तरिक उडानको भाडा बढ्यो, काठमाडौं–धनगढी रुटमा ८८० रुपैयाँ थपियो
ekantipur.com · Tue Aug 04 13:25:51 GMT 2026

हवाइ इन्धनको मूल्यवृद्धिसँगै आन्तरिक उडानको भाडा बढ्यो, काठमाडौं–धनगढी रुटमा ८८० रुपैयाँ थपियो
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आन्तरिक हवाइ इन्धनको मूल्य प्रतिलिटर २२९ रुपैयाँबाट २४९ रुपैयाँ पुगेपछि उडान अवधिअनुसार प्रतिसिट प्रतिमिनेट १३२ रुपैयाँका दरले फ्युल सरचार्ज बढाइएको छ ।
Read full story at source (ekantipur.com)