करोडौंका सरकारी डिप बोरिङ ‘फेल’ : पानी नआउँदा किसान आफ्नै खर्चमा सिँचाइ गर्न बाध्य
nagariknews.nagariknetwork.com · Tue Aug 04 13:15:55 GMT 2026

रौतहटका विभिन्न स्थानमा राज्यले करोडौं रुपैयाँ खर्चेर निर्माण गरेका डिप बोरिङ, स्यालो ट्युबवेल तथा साना बोरिङ योजनाहरू प्रभावकारी रूपमा सञ्चालनमा आउन नसक्दा किसान आफ्नै लगानीमा सिँचाइको व्यवस्था गर्न बाध्य भएका छन्।
सरकारी योजना असफल बन्दा किसानले अपेक्षित लाभ त पाउन सकेका छैनन्, उल्टै उनीहरूको खेतीयोग्य जमिन प्रयोगविहीन संरचनाले ओगटिएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)