प्रतिनिधि सभा बैठक साउन २२ गतेसम्म स्थगित
nepallive.com · Tue Aug 04 13:34:55 GMT 2026

काठमाडौं– प्रतिनिधि सभाको बैठक साउन २२ गतेसम्मका लागि स्थगित भएको छ।
सभामुख डोलप्रसाद अर्यालले बैठक साउन २२ गते शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका हुन् ।
Read full story at source (nepallive.com)