भक्तपुरको मध्यपुरबासीलाई साउनभित्रै स्थायी जग्गाधनी पुर्जा वितरण गरिने
reportersnepal.com · Tue Aug 04 13:37:06 GMT 2026

भक्तपुर । मध्यपुर थिमिमा आउँदो साउनको अन्तिम सातादेखि जग्गाधनी पुर्जा वितरण गरिने भएको छ । लामो समयदेखि स्वबासी पुर्जा नभएर हैरानी व्यहोरेका स्थानियलाई स्थायी पुर्जा वितरणसँगै राहत मिल्नेभएको छ ।
रास्वपा मध्यपुरका सभापति न्हुछेरत्न मानन्धरको अगुवाइमा मालपोत तथा नापी कार्यालय प्रमुखसँग भएको संयुक्त बैठकमार्फत पुर्जा वितरण गर्ने समझदारी बनाएको हो ।
Read full story at source (reportersnepal.com)