लालीगुराँस र हेराल्ड क्वाटरफाइनलमा प्रवेश
neplays.com · Tue Aug 04 13:38:00 GMT 2026
काठमाडौं । लालीगुराँस नेसनल एकेडेमी र हेराल्ड इन्टरनेसनल कलेज प्रथम प्याराडाइस अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइजमा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
टोखाको साइबाबा चोकस्थित आयोजक प्याराडाइस स्पोर्ट्स एकेडेमीको हलमा लालीगुराँसले भ्याली पब्लिकलाई ४५–३८ ले पराजित गर्यो ।
Read full story at source (neplays.com)