अर्थतन्त्र चलायमान बनाउन अर्थमन्त्रीले खोजे बैंकसँग समाधानका उपाय (सम्बोधनको पूर्णपाठसहित)
nagariknews.nagariknetwork.com · Tue Aug 04 13:44:09 GMT 2026

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बैंकिङ क्षेत्रका प्रमुखहरूसँग अर्थतन्त्रमा देखिएका सुस्तता हटाउने र लगानीको वातावरण सुधार गर्ने उपायबारे छलफल गरेका छन्। २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सँग भएको छलफलमा उद्यमीको विश्वास बढाउने, लगानी विस्तार गर्ने र उत्पादन वृद्धि गर्ने विषयलाई प्राथमिकता दिइएको हो।
अर्थमन्त्री वाग्लेले मंगलबारको भेटघाटलाई औपचारिक छलफलभन्दा पनि अर्थतन्त्रलाई पुनः गति दिने साझा अभियानको अर्को चरणका रूपमा लिन बैंकका प्रमुखहरूलाई आग्रह गरे।
Read full story at source (nagariknews.nagariknetwork.com)