प्राथमिक बजार सुधार गर्न धितोपत्र बोर्डले गठन गर्यो ७ सदस्यीय कार्यदल
onlinekhabar.com · Tue Aug 04 13:41:43 GMT 2026

१९ साउन, काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्राथमिक बजारलाई थप पारदर्शी, विश्वसनीय तथा लगानीकर्तामैत्री बनाउने उद्देश्यसहित प्राइमरी मार्केट रिफर्म फ्यासिलिटेटिङ टास्क फोर्स गठन गरेको छ।
बोर्डले आर्थिक वर्ष २०८३/८४ को पूँजी बजार नीति अन्तर्गत रहेको रेगुलेटरी रिफर्म एजेन्डालाई कार्यान्वयन गर्ने उद्देश्यले नियमन विभागका कार्यकारी निर्देशकको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको जनाएको छ।
Read full story at source (onlinekhabar.com)