आन्तरिक उडानको भाडा बढ्यो, अब कहाँकाे कति ?
kendrabindu.com · Tue Aug 04 13:47:24 GMT 2026

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा प्रतिलिटर २० रुपैयाँ वृद्धि गरेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक तर्फको हवाई भाडा (फ्यूल सरचार्ज) बढाएको छ । प्राधिकरणको निर्णयअनुसार बढेको नयाँ भाडा दर आजैदेखि लागू हुने भएको छ ।
नेपाल आयल निगमले श्रावण १७ मा हवाई इन्धनको मूल्य साविकको प्रतिलिटर २२९ रुपैयाँबाट बढाएर २४९ रुपैयाँ पुर्याउने निर्णय गरेको थियो ।
Read full story at source (kendrabindu.com)