सेनासँगको सामान्य सम्वादलाई अतिरञ्जित गरियो: राजुनाथ पाण्डे
barnanmedia.com · Tue Aug 04 13:37:28 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजुनाथ पाण्डेले बागमती कोरिडोरको ‘बोटलनेक’ हटाउने क्रममा नेपाली सेनासँग कुनै प्रकारको विवाद वा दुर्व्यवहार नभएको दाबी गरेका छन्।
मंगलबार संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद पाण्डेले स्थानीय जनताको वर्षौँदेखिको समस्या समाधान गर्न आफूले समन्वयकारी भूमिका मात्र निर्वाह गरेको दाबी गरे।
Read full story at source (barnanmedia.com)