निम्स दाइसहितका आरोहीप्रति श्रद्धाञ्जली दिँदै दीप प्रज्वलन, तस्बिरहरू
ratopati.com · Tue Aug 04 13:50:26 GMT 2026

काठमाडौँ। ब्रोड पिक हिमाल आरोहणका क्रममा ज्यान गुमाएका विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) सहित सम्पूर्ण आरोहीप्रति श्रद्धाञ्जली दिँदै दीप प्रज्वलन गरिएको छ।
काठमाडौँको माइतीघरमा एक समारोहकाबिच श्रद्धाञ्जली दिँदै दीप प्रज्वलन गरिएको हो। पाकिस्तानको ‘ब्रड पिक’ हिमालको हिमपहिरोमा विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) सहित अन्य १० जना बिहीबार बेपत्ता भएका थिए।
Read full story at source (ratopati.com)