हवाई भाडा बढ्यो, अब कहाँ जान कति लाग्छ ? (सूचीसहित)
newsofnepal.com · Tue Aug 04 13:57:15 GMT 2026

काठमाडौँ।
नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँ बढाएपछि आन्तरिक हवाई भाडा पनि बढेको छ। नयाँ भाडा आजदेखि लागू भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
Read full story at source (newsofnepal.com)