निर्माण व्यवसायी महासङ्घ कर्णालीको अध्यक्षमा मानव बम
ratopati.com · Tue Aug 04 14:03:54 GMT 2026

सुर्खेत । निर्माण व्यवसायी महासङ्घको कर्णाली प्रदेश अध्यक्षमा मानव बम निर्वाचित भएका छन् । वीरेन्द्रनगरमा ७ औँ साधारण सभा तथा तेस्रो अधिवेशनमाबाट उनी मंगलबार निर्विरोध निर्वाचित भएका हुन् ।
यस्तै, उपाध्यक्षमा तुलाराज शाही, सचिवमा नवीन कुमार थापा, कोषाध्यक्षमा मनोज कुमार सिंह, सहकोषाध्यक्षमा शिमिला खड्का निर्वाचित भएका छन् ।
Read full story at source (ratopati.com)