पशुपति, देवघाट, त्रिवेणीदेखि नारायणघाटसम्म आँसुको भेल, अस्पतालका भित्तामा हराएका आफन्तको खोजी
newsofnepal.com · Fri Sep 04 17:37:04 GMT 2026

भोटेकोशीको उर्लँदो बाढीले ऐया पनि भन्न नदिई बेपत्ता बनाएका नागरिकहरुका धेरै परिवार नौ दिनका दिन कुशको शव बनाएर नदी किनारदेखि अन्य स्थानमा आफ्नो धर्म संस्कृति अनुसार अन्त्यष्ठि गर्न बाध्य भए ।
नौ दिनसम्म न सास न लास केही नभेटिँदा असैह्य पीडा र तनावमा छटपटिएको परिवारले नौ दिनका बिहीवार पशुपति, नारायणघाट, त्रिवेणी , देवघाट , रिडी लगायत अन्य स्थानमा कुशको शव बनाएर दाहसंस्कार गर्दा सम्बन्धित परिवार आफन्त मात्र रोएनन अरु जति पनि नागरिकहरु उपस्थित थिए उनीहरुले मनलाई थाम्नै सकेका थिएनन् । भावबिह्ल भएर थाम्न नसक्ने कैयौँ परिवार बेहोस भएका थिए ।
Read full story at source (newsofnepal.com)