शोभाराम बस्नेतको निधनले पार्टीलाई ठुलो क्षति पुग्याे : महासचिव पाेखरेल
ratopati.com · Tue Aug 04 14:15:50 GMT 2026

काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पाेखरेलले दंगाली कम्युनिस्ट आन्दोलनका नेता स्वर्गीय शोभाराम बस्नेतको निधनले पार्टीलाई ठुलो क्षति पुगेको बताएका छन्। नेकपा एमाले दाङले मंगलबार बस्नेतको नवौँ दिनको अवसरमा आयोजना गरेको श्रद्धाञ्जली सभा कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
पाेखरेलले एमालेका पूर्वकेन्द्रीय सल्लाहकार परिषद् सदस्य समेत रहेका बस्नेतको कम्युनिस्ट आन्दोलनदेखि पार्टीप्रतिको भूमिकाकाबारे चर्चा गर्दै योगदानलाई भुल्न नसकिने बताए।
Read full story at source (ratopati.com)