भ्रष्टाचार र बेथितिका उजुरी पठाउन रेडक्रसको खुला आह्वान
makalukhabar.com · Tue Aug 04 14:15:21 GMT 2026

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार र बेथितिका सम्बन्धमा उजुरी पठाउन खुला आह्वान गरेको छ ।
नेपाल रेडक्रस सोसाइटीले आज पत्रकार सम्मलेन गरी रेडक्रसका कुनै पनि निकायमा बेथिति तथा अनियमितता भएको भएमा उजुरी गर्न सबैमा आह्वान गरेको हो । आगामी भदौ ३ गतेसम्म उजुरी दिन रेडक्रसले आग्रह गरेको छ ।
Read full story at source (makalukhabar.com)