सीईओलाई अर्थमन्त्रीको प्रश्न : ब्याजदर इतिहासमै कम हुँदा पनि किन कर्जा बढेन ?
ekantipur.com · Tue Aug 04 14:10:16 GMT 2026

सीईओलाई अर्थमन्त्रीको प्रश्न : ब्याजदर इतिहासमै कम हुँदा पनि किन कर्जा बढेन ?
मंगलबार सीईओहरुलाई अर्थ मन्त्रालयमा डाकेर मन्त्री स्वर्णिम वाग्लेले नेपालको अर्थतन्त्रको मनोविज्ञान वास्तवमा कस्तो छ, व्यवसायी किन लगानी विस्तार गर्न हिच्किचाइरहेका छन्, ऋणको ब्याजदर ऐतिहासिक रूपमा न्यून हुँदा पनि कर्जाको माग किन बढ्न सकेको छैनलगायतका प्रश्न गरेका छन् ।
Read full story at source (ekantipur.com)