सुकुम्बासीलाई लालपुर्जा वितरणमा विपक्षी दलहरूसँग सहयोग मागिन् मन्त्री रावलले
setopati.com · Tue Aug 04 14:20:00 GMT 2026

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले केही स्थानीय तहले सहयोग नगर्दा भूमिहीन सुकुम्बासीको व्यवस्थापनमा ढिलाइ भइरहेको भन्दै विपक्षी दलहरूको सहयोग खोजेकी छन्।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा जरूरी सार्वजनिक महत्वको प्रस्ताव माथिको छलफलमा उठेका प्रश्नको जबाफ दिँदै मन्त्री रावलले भूमिहीन सुकुम्बासीको व्यवस्थापनका लागि सहयोग गर्न विपक्षी दलहरूलाई आग्रह गरेकी हुन्।
Read full story at source (setopati.com)