माइतीघरबाट पक्राउ परे अवैध क्रिप्टो कारोबारी, डेढ करोडको कारोबार खुलेको दाबी
techpana.com · Sat Jul 04 04:05:59 GMT 2026

काठमाडौं । नेपालमा प्रतिबन्धित क्रिप्टोकरेन्सीको अवैध कारोबार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुर निवासी २५ वर्षीय मुकेश प्रजापती रहेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई बिहीबार माइतीघर क्षेत्रबाट नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार प्रजापतीले अवैध रूपमा क्रिप्टोकरेन्सीको कारोबार गरिरहेको विशेष सूचना प्राप्त भएपछि अनुसन्धान प्रक्रिया अगाडि बढाइएको थियो ।
Read full story at source (techpana.com)