नेकपा संयोजक प्रचण्ड, सहसंयोजक माधव नेपालसहितका नेताहरू बुटवलमा
nepalpress.com · Sat Jul 04 04:19:05 GMT 2026

रूपन्देही । नेकपाका संयोजक पुष्पकमल दाहाल, नेता माधवकुमार नेपालसहितका नेताहरू बुटवल आएका छन् ।
नेकपाको लुम्बिनी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्न आज उनीहरू बुटवल आएका हुन् ।
Read full story at source (nepalpress.com)