जिम्न्याष्टिक टोलीलाई बिदाई
hamrokhelkud.com · Sun Oct 24 10:25:32 GMT 2021
आइतबार, कात्तिक ७, २०७८
काठमाडौं (हाम्रो खेलकुद) – पाँचौं बंगबन्धु सेन्ट्रल साउथ एसियन आर्टिस्टिक जिम्न्याष्टिक च्याम्पियनसिपमा सहभागी हुन १२ खेलाडीसहित २१ सदस्यीय नेपाली टोलीलाई आइतबार बदाई गरिएको छ ।
Read full story at source (hamrokhelkud.com)