कोलम्बिया विश्वकपको अन्तिम १६ मा प्रवेश
nepalnews.com · Sat Jul 04 04:22:43 GMT 2026
काठमाडौँ। कोलम्बिया फिफा विश्वकप-२०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ।
अमेरिकाको कान्सास सिटी खेलमैदानमा आज भएको खेलमा कोलम्बियाले घानालाई १–० गोलले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको हो।
Read full story at source (nepalnews.com)