सीमावर्ती क्षेत्रबाट अवैध सामान नियन्त्रणमा
himalpress.com · Sat Jul 04 04:25:50 GMT 2026

सिरहा- सिरहाका विभिन्न सीमावर्ती क्षेत्रबाट अवैध सामानहरु सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । भन्सार छलेर भित्र्याइँदै गरेका र भारततर्फ लैजाँदै गरिएका करिब ११ लाख १० हजार ४२५ बराबरका मोटरसाइकल, किराना सामान र मदिरा सशस्त्र प्रहरीले बरामद गरेको हो ।
शुक्रबार मात्र न। ७ गण हेडक्वार्टर सिरहाले शुक्रबार जिल्लाका विभिन्न सीमा क्षेत्रमा सञ्चालन गरेको गस्ती तथा निगरानीका क्रममा उक्त सामग्री बरामद गरेको हो ।
Read full story at source (himalpress.com)