धनगढीबाट बैतडीतर्फ आउँदै गरेको यात्रुवाहक बस दुर्घटनाः २२ घाइते
barnanmedia.com · Sat Jul 04 04:14:33 GMT 2026

धनगढीबाट बैतडीतर्फ आउँदै गरेको यात्रुवाहक बस बैतडीको पाटन नगरपालिका–९ गैराखानस्थित दशरथचन्द राजमार्गमा शुक्रबार अपराह्न दुर्घटना हुँदा चालकसहित २४ जना घाइते भएका थिए ।
घाइतेमध्ये २२ जनाको धनगढीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने एक जनाको डडेल्धुरा अस्पतालमा उपचार जारी छ । एक जना उपचारपछि घर फर्किएका छन् ।
Read full story at source (barnanmedia.com)