इजरायली आक्रमण : लेबनानी विद्यार्थीको शैक्षिकसत्र कोल्याप्स
bishowkhabar.com · Sat Jul 04 04:22:29 GMT 2026

काठमाडौं– युद्धले क्षतिग्रस्त भएका लगभग एक लाख लेबनानी बालबालिकाहरू अध्यययनरत रहेका लेबनानका विद्यालयहरू आगामी सेप्टेम्बर सम्म मर्मत नगरे उनीहरुको एउटा शैक्षिक वर्ष नै खेर जाने तथा हराउने जोखिम रहेको संयुक्त राष्ट्र सङ्घीय बाल कोष (युनिसेफ) जनाएको छ ।
युनिसेफ र लेबनानको शिक्षा मन्त्रालयले हालैको मध्यपूर्व द्वन्द्वबाट विभिन्न क्षेत्र लगायत लेबनानको शिक्षा क्षेत्रमा व्यापक क्षति भएको बताए पछि यो चेतावनीसहितको विज्ञप्ती जारी भएको हो ।
Read full story at source (bishowkhabar.com)