देखापढी विजिनेश न्यूज
dekhapadhi.com · Sun Nov 13 13:20:00 GMT 2022
काठमाडौं।नेपाल राष्ट्र बैंकले वार्षिक विवरण नबुझाएका कम्पनीलाई पुस मसान्तभित्र बुझाउन निर्देशन दिएको छ।नेपाल राष्ट्र बैंकले नियम विपरित असुल गरेको सेवा शूल्क फिर्ता गर्न लघुवित्त संस्थाहरुलाई निर्देशन दिएको छ। चौधरी ग्रुपले नेपालमा नानो युरिया झोल मलको बिक्री सुरु गरेको छ। टाटा मोटर्सका नयाँ सवारीसाधन किन्दा नविल बैंकले १२ दशमलब ९९ प्रतिशतमा ८० प्रतिशत दिने ऋण दिने भएको छ।
Read full story at source (dekhapadhi.com)