भोटेकोशी बाढी पीडितका लागि अमेरिकाले ५ लाख डलर सहयोग गर्ने
kendrabindu.com · Thu Aug 27 07:21:07 GMT 2026

काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित समुदायको राहत तथा उद्धारका लागि अमेरिकी सरकारले ५ लाख अमेरिकी डलर आर्थिक सहायता उपलब्ध गराउने भएको छ ।
नेपालस्थित अमेरिकी दूतावासले जारी गरेको मिडिया नोटअनुसार उक्त रकम अमेरिकी विदेश मन्त्रालयको विश्वव्यापी सहायता कार्यक्रमअन्तर्गत क्याथोलिक रिलिफ सर्भिसेसमार्फत परिचालन गरिनेछ ।
Read full story at source (kendrabindu.com)