विपत्मा नक्कली ‘क्यूआर कोड’ को जोखिम, आधिकारिक खाता जाँच्न आग्रह
khabarhub.com · Fri Aug 28 01:48:55 GMT 2026

काठमाडौँ – मुलुकमा आइपरेको प्राकृतिक विपत्को घडीमा सङ्कलन भइरहेको राहत रकमलाई लिएर सामाजिक सञ्जालमा डिजिटल ठगीको जोखिमबारे व्यापक चासो र चिन्ता व्यक्त हुन थालेको छ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नाममा भ्रामक ‘क्यूआर कोड’ घुमिरहेको भन्दै सर्वसाधारणलाई आधिकारिक स्रोत पुष्टी गरेर मात्र सहयोग रकम पठाउन प्रयोगकर्ताले सचेत गराएका छन्।
Read full story at source (khabarhub.com)