भोटेकोशी बाढी अपडेट : मृत्यु हुनेको संख्या ३८९ पुग्यो, ९७७ अझै सम्पर्कविहीन
ukeraa.com

काठमाडौं : नेपाल-चीन सीमास्थित ल्हेन्दे खोलामा हिमपहिरो खसेर थुनिएपछि आएको भोटेकोशी र त्रिशूली नदीको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या ३८९ पुगेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भदौ ११ गते राति १० बजेसम्मको तथ्यांक सार्वजनिक गर्दै बाढीमा ९७७ जना अझै सम्पर्कविहीन रहेको जनाएको छ।
Read full story at source (ukeraa.com)