पहिचान र परीक्षणका लागि १०२ शव पोखरा लगियो
reportersnepal.com · Fri Aug 28 01:46:54 GMT 2026

काठमाडौं, भदौ १२ । त्रिशूली तथा नारायणी नदी किनारमा भेटिएका १०२ शव पहिचान तथा परीक्षणका लागि पोखरा लगिएको छ ।
भोटेकोशीले बगाएकाको खोजीका क्रममा सुरक्षाकर्मी र स्थानीयले धादिङ, गोरखा, तनहुँ र पूर्वी नवलपरासीलगायत जिल्लामा फेला पारेका शव व्यवस्थापन तथा परीक्षण गर्ने व्यवस्था नभएपछि पोखरा पु¥याइएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालले बताए।
Read full story at source (reportersnepal.com)