भ्लगर रतन कार्कीले मागे माफी
setopati.com · Tue Nov 05 16:33:58 UTC 2024

युट्युब भ्लगर रतन कार्कीले सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्ष्य गर्दै दिएको अभिव्यक्तिमा माफी मागेका छन्।
काठमाडौंको दशरथ रंगशालामा साफ च्याम्पियनसिप नेपाल-बंगलादेशबीच फाइनल खेलमा २-१ ले नेपाल पराजित भएको थियो।
Read full story at source (setopati.com)