मान्छेको शरीरमा सुँगुरको मिर्गौला प्रत्यारोपण, नौ महिनासम्म गर्यो काम
baahrakhari.com · Fri Sep 04 18:09:32 GMT 2026

काठमाडौं । मान्छेको शरीरमा प्रत्यारोपण गरिएको सुँगुरको मिर्गौलाले नौ महिनासम्म काम गरेको छ । अमेरिकी नागरिक टिम एन्ड्रुको शरीरमा प्रत्यारोपण गरिएको सुँगुरको मिर्गौलाले २७१ दिनसम्म काम गरेको हो ।
हालसम्मको स्थितिमा यो नै नयाँ कीर्तिमान रहेको अमेरिकी चिकित्सकहरूले बताएका छन् । यसअघिको प्रत्यारोपण भने असफल भएको थियो ।
Read full story at source (baahrakhari.com)