लिङ्देनले आन्दोलन तुहाएको भन्दै १ सय ८३ नेताले गरे राप्रपा परित्याग
shilapatra.com · Thu Jun 04 08:13:00 GMT 2026

राष्ट्रिय प्रजातन्त्र पार्टी विभाजन हुने निश्चित भएको छ । राप्रपाका केन्द्रीय पदाधिकारीसहित १८३ जनाले सामूहित पार्टी परित्याग गरेका छन् ।
महामन्त्री डा.धवलशमशेर राणापक्षधर नेता कार्यकर्ताले सामूहिक रूपमा राप्रपा परित्याग गरेको घोषणा गरेका हुन् ।
Read full story at source (shilapatra.com)