अमेरिकी राष्ट्रपति निर्वाचन परिणाम बदल्न सक्ने यी महिला
deshsanchar.com · Tue Nov 05 17:10:32 UTC 2024

अमेरिकाभरि राष्ट्रपति निर्वाचनका लागि धमाधम मतदान भइरहँदा एउटा प्रश्न उठ्नु स्वाभाविकै हो- डेमोक्र्याटिक पार्टीकी कमला ह्यारिस र रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पबाहेक अरु मैदानमा छैनन्?
अमेरिकी निर्वाचन इतिहासमा सदियौँदेखि रिपब्लिकन र डेमोक्र्याटबीच नै प्रतिष्पर्धा भइरहे पनि ग्रिन पार्टीले पनि प्रायश: उम्मेदवार उठाउने गर्छ। ग्रिन पार्टीबाट यसपटकको प्रतिष्पर्धामा उम्मेदवार छिन्- जिल स्टेन।
Read full story at source (deshsanchar.com)