काठमाडौँको तीनकुनेदेखि माइतीघरसम्म साइकल लेन बन्ने
ukeraa.com · Wed Jul 27 22:10:59 GMT 2022
काठमाडौँ : काठमाडौँ महानगरपालिकाले तीनकुनेदेखि माइतीघरसम्म साइकल लेन बनाउने भएको छ। बुधवार पारित भएको बजेटमा माइतीघरबाट तीनकुनेसम्म साइकल लेन बनाउन पाँच करोड विनियोजन गरेको छ।
Read full story at source (ukeraa.com)