भारतबाट १० महिनामा ४ करोड ६० लाखको खरबुजा भित्रियो
nepalipatra.com · Fri May 23 04:09:04 GMT 2025

झापा । पूर्वीनाका काँकडभिट्टा हुँदै चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा चार करोड ६१ लाख ३४ हजारको खरबुजा भारतबाट आयात भएको छ ।
Read full story at source (nepalipatra.com)