एक करोड ४८ लाखको अवैध क्रिप्टोकरेन्सी कारोबार आरोपमा एक युवक पक्राउ
ajakoartha.com · Sat Jul 04 05:02:00 GMT 2026

काठमाडौं- नेपाल प्रहरीले एक करोड ४८ लाख रुपैयाँभन्दा बढीको अवैध क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले सामाजिक सञ्जालमार्फत विभिन्न प्रलोभन देखाएर मानिसलाई ठगी गर्ने तथा उक्त रकमलाई क्रिप्टोकरेन्सीमा रूपान्तरण गरी अवैध कारोबार गरेको आरोपमा भक्तपुरको मध्यपुर थिमी–५ का २५ वर्षीय मुकेश प्रजापतिलाई पक्राउ गरेको हो।
Read full story at source (ajakoartha.com)