सुस्ता क्षेत्रमा थप सुरक्षा बढाउन र नागरिकता समस्या समाधान गर्न गृहको निर्देशन
nepalpress.com · Sat Jul 04 05:03:54 GMT 2026

रूपन्देही । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) लाई सुस्ता क्षेत्रको सुरक्षा र नागरिकता समस्याका सम्बन्धमा आवश्यक कार्य अघि बढाउन निर्देशन दिएको छ ।
गृह मन्त्रालयका शाखा अधिकृत आनन्द वंश न्यौपानेद्वारा हस्ताक्षरित पत्रमा असार १७ गते गृहमन्त्रीको संयोजकत्वमा सुस्ता क्षेत्रका बासिन्दाका समस्याबारे भएको छलफल तथा असार १९ गतेको सचिवस्तरीय निर्णयअनुसार निर्देशन जारी गरिएको उल्लेख छ ।
Read full story at source (nepalpress.com)