इप्पान कोषाध्यक्षमा शंकर बस्याल विजयी
ratopati.com · Fri Jun 12 19:16:02 GMT 2026

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को कोषाध्यक्षमा शंकर बस्याल विजय भएका छन् ।
बस्यालले २६७ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी मिथुन पौडेल ८२ मत ल्याएका छन्।
Read full story at source (ratopati.com)