छुटाउनै नहुने आजका मुख्य ११ खबर
dekhapadhi.com · Wed Nov 16 14:27:00 GMT 2022
काठमाडौं। भोजपुरमा सत्तागठबन्धनको सभास्थल नजिकै भएको बम विस्फोटको जिम्मा विप्लव नेतृत्वको नेकपाले लिएको छ। सुनसरी ४(२) मा लोसपाका सन्तोष मेहताको उम्मेदवारी खारेज भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको समृद्धी र संविधान रक्षाकालागि गठबन्धनलाई मत दिन आग्रह गरेका छन्। एमाले अध्यक्ष केपी ओलीले आफ्नो पार्टीको सरकार बनेको एकवर्षमै नागरिकता समस्या समाधान हुने दाबी गरेका छन्। ९ जनामा कोरोना पुष्टि भएको छ।
Read full story at source (dekhapadhi.com)