इरानद्वारा खामेनीको सार्वजनिक अन्त्येष्टि समारोह सुरु
ratopati.com · Sat Jul 04 05:11:38 GMT 2026

तेहरान । इरानले शनिबार बिहानदेखि दिवङ्गत सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको सार्वजनिक अन्त्येष्टि समारोहको औपचारिक सुरुवात गरेको छ ।
सरकारी टेलिभिजनका अनुसार अन्त्येष्टिअघि ६ दिनसम्म सार्वजनिक श्रद्धाञ्जली कार्यक्रम सञ्चालन गरिनेछ । यस अवधिमा इराकमा पनि शोक र्यालीहरू आयोजना गरिने कार्यक्रम छ ।
Read full story at source (ratopati.com)