उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषिसामग्री
deshsanchar.com · Fri Jun 05 00:13:13 GMT 2026

खोटाङ- रावाबेँसी गाउँपालिकाले कृषि उपजको उत्पादन वृद्धि र किसानको लागत घटाउने उद्देश्यले कृषक तथा कृषक समूहलाई एकैदिन रु २६ लाखबराबरको आधुनिक कृषि सामग्री प्रदान गरेको छ ।
Read full story at source (deshsanchar.com)