कर्णालीमा गाडीसँगै बेपत्ता भएका ४ जनाको खुल्यो पहिचान
setopati.com · Sat Jul 04 05:21:18 GMT 2026

कर्णालीमा गाडीसँगै बेपत्ता भएकामध्ये चार जनाको पहिचाना खुलेको छ।
गाडी संगै कर्णालीमा खसेर हालसम्म फेला नपरेकाहरुमा सुर्खेतको पञ्चपुरी नगरपालिका – ८ माझीगाउँका चालक तुलसीराम सुवेदी, उनका सहोदर दाइ रामप्रसाद सुवेदी, कालीकोटको रास्कोट नगरपालिका – २ खड्का गाउँकी सृर्जना खड्का र कालीकोट पाचल झरना गाउँपालिका – ९ का मेखे तिरुवा रहेको बैतडीका प्रबक्ता प्रहरी निरीक्षक पुष्पराज रोकायाले बताए ।
Read full story at source (setopati.com)