देशभरका प्रमुख राजमार्गहरूमा सवारी आवागमन प्रभावित : कहाँ-कहाँ छ अवरोध ?
nagariknews.nagariknetwork.com · Fri Aug 28 01:48:52 GMT 2026

शुक्रबार बिहान ७:२० बजेसम्मको प्रहरी विवरण अनुसार देशभरका विभिन्न मुख्य राजमार्ग बाढी, पहिरो र वर्षाका कारण प्रभावित भएका छन्। केही सडकमा आवागमन पूर्ण रूपमा रोकिएको छ भने केहीमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ।
काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बीपी राजमार्गको खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै बेलुका ६:०० बजेदेखि बिहान ४:०० बजेसम्म सबै सवारीको आवागमन रोकिएको छ। बिहान ४:०० बजेदेखि बेलुका ६:०० बजेसम्म भने सवारी सञ्चालन हुने बताइएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)